top of page

फागु पुर्णिमा (होलि)

  • Sitara
  • Mar 1, 2018
  • 1 min read

होली नेपाली हरु को रङै रङले भरिएको चाड्पर्व हो ।यो चाड विशेस गरी जाडो मौसमलाई बिदाइ गर्दै बसन्त रितु अथवा गर्मी मौसमलाई स्वागत गर्नको लागी पनि मनाइने गरिन्छ । यो फागुन महिनामा पुर्णिमा को दिन पर्ने हुनाले एस पर्वलाई फागु पुर्णिमा भनेरा पनि चिनिन्छ ।

धार्मिक विश्वाससँग पनि जोडिएको यो पर्व शहरमा भने हर्स उल्लास र रमाइलोको रुपमा मनाइन्छ । काठमाडौंका मुख्य बजार क्षेत्रमा बिहीबार दिनभरजसो युवायुवतीहरुले थरीथरीका रङ्ग दलेर होली खेलेका छन् । काठमाडौंमा युवायुवतीको ठूलो समूह हरेक वर्ष बसन्तपुरमा भेला भएर होली मनाउने गर्दछ्न ।

बिदेशी हरुले पनि हर्श उल्लास का साथ होली मनाए ।

Comentários


Featured Posts
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
Join my mailing list
  • White Facebook Icon
bottom of page